Toll Free: 18105000033 info@muktinathkrishi.com

मुक्तिनाथ कृषि कम्पनीको सञ्चालक बनिन् पूर्व मिस नेपाल सुगारिका केसी

मुक्तिनाथ कृषि कम्पनीको सञ्चालक बनिन् पूर्व मिस नेपाल सुगारिका केसी

बैंकिङ खबर/ मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा पूर्व मिस नेपाल सुगारिका केसी नियुक्त भएकी छन् । माघ २२ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले केसीलाई सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

रिक्त रहेको सञ्चालक पदमा कम्पनी ऐनको दफा ९० को उपदफा ३ र मुक्तिनाथ कृषि कम्पनीको नियमावलिको नियम २७ को उपनियम ४ बमोजिम केसीलाई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरि नियुक्ति गरिएको कम्पनीले जानकारी गराएको छ । Read More . . .